आज एनपीएलमा दुई खेल, यी टोलीहरू भिड्दै

0 Shares

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई खेल हुँदै छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आजको पहिलो खेल दिउँसो साढे १२ बजे हुने छ । पहिलो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स भिड्ने छन् ।

दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा चितवन राइनोज र काठमान्डु गोर्खाजबीच हुँदै छ ।

सम्बन्धित समाचार