गगन थापाले दिए सभापति पदमा उम्मेदवारी

0 Shares

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा पुनः सभापतिमा पदमा उम्मेदवारी दर्ता गराएका छन्।

आज राष्ट्रिय सभागृहमा पुगेर उनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। यसअघि गत पुसमा सम्पन्न विशेष महाधिवेशनमा उनी सभापतिमा चयन भएका थिए।

पार्टीको निर्वाचन समितिले वर्षाका कारण निर्धारित समयालाई थप गर्दै समय बढाएर बेलुकी ७ बजेसम्म उम्मेदवारी दर्ताको समय पुर्‍याएको थियो।

सम्बन्धित समाचार