0
Shares
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा रिहा भएका छन् ।
उनलाई अपराध महासाखाले सामान्य सोधपुछपछि रिहा गरेको हो । उनी के कारणले पक्राउ परेका हुन् भन्ने खुलेको छैन ।