बढ्यो अमेरिकी डलरको भाउ, अरू देशको विनिमय दर कति?

0 Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ४० पैसा र बिक्रीदर १५३ रुपैयाँ निर्धारण गरिएको छ । यसअघि अघिल्लो दिन अमेरिकी डलर एकको खरिद दर १५२ रुपैयाँ १९ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७९ पैसा थियो ।

यस्तै, युरोपियन युरो एकको खरिद दर १७५ रुपैयाँ ७९ पैसा र बिक्रीदर १७६ रुपैयाँ ४८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर २०५ रुपैयाँ ७६ पैसा र बिक्रीदर २०६ रुपैयाँ ५७ पैसा, स्विस फ्र्याङ्क एकको खरिद दर १८७ रुपैयाँ ८८ पैसा र बिक्रीदर १८८ रुपैयाँ ६२ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर १०७ रुपैयाँ ५३ पैसा र बिक्री दर १०७ रुपैयाँ ९६ पैसा, क्यानेडियन डलर एकको खरिद दर १०९ रुपैयाँ ३७ पैसा र बिक्री दर १०९ रुपैयाँ ८० पैसा, सिङ्गापुर डलर एकको खरिद दर ११८ रुपैयाँ ९६ पैसा र बिक्री दर ११९ रुपैयाँ ४२ पैसा तोकिएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 152.40 153.00
eur (European Euro)
1 175.79 176.48
gbp (UK Pound Sterling)
1 205.76 206.57
chf (Swiss Franc)
1 187.88 188.62
aud (Australian Dollar)
1 107.53 107.96
cad (Canadian Dollar)
1 109.37 109.80
sgd (Singapore Dollar)
1 118.96 119.42
jpy (Japanese Yen)
10 9.57 9.60
cny (Chinese Yuan)
1 22.59 22.68
sar (Saudi Arabian Riyal)
1 40.59 40.75
qar (Qatari Riyal)
1 41.80 41.97
thb (Thai Baht)
1 4.59 4.61
aed (UAE Dirham)
1 41.50 41.66
myr (Malaysian Ringgit)
1 37.24 37.39
krw (South Korean Won)
100 10.76 10.80
sek (Swedish Kroner)
1 16.02 16.08
dkk (Danish Kroner)
1 23.51 23.61
hkd (Hong Kong Dollar)
1 19.42 19.50
kwd (Kuwaity Dinar)
1 496.26 498.21
bhd (Bahrain Dinar)
1 404.19 405.78
omr (Omani Rial)
1 395.83 397.39

सम्बन्धित समाचार