सुरू भयो नाइमा मोबिलिटी एक्स्पो-२०२६ (तस्बिरहरू)

0 Shares

काठमाडौं । ‘नाइमा मोबिलिटी एक्स्पो-२०२६’ काठमाडौंको भृकुटीमण्डपमा आजदेखि सुरु भएको छ । आगामी ६ दिनसम्म चल्ने एक्स्पो नयाँ मोडलका गाडी सार्वजनिक भएका छन् ।

दोस्रो संस्करणको यो एक्स्पोमा ४० बढी मोडल सार्वजनिक हुँदै छन् । जहाँ कूल ५५ ब्रान्डका अटोमाबिलिटी सहभागी छन् ।

नाइमा अध्यक्ष रितु सिंह वैद्यले गत वर्ष मात्रै उत्पादक र आयातकर्ता मिलेर संस्था स्थापना गरेको बताउँदै एक्स्पो भव्य हुने विश्वास व्यक्त गरेकी थिइन् ।

 

सम्बन्धित समाचार