न्यायको माग गर्दै काठमाडौँमा सहकारी पीडितको प्रदर्शन

0 Shares

काठमाडौँ । सहकारी पीडितहरूले आफूलाई न्याय दिनुपर्ने भन्दै काठमाडौँमा प्रदर्शन गरेका छन्।

साना बचतकर्ता र ठुला बचतकर्तालाई सम्मानजनक र समान व्यवहार हुनुपर्ने माग राख्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन्।

काठमाडौँको माइतीघर क्षेत्रमा भेला भएर पीडितहरूले आफूहरूको रकम फिर्ता र उचित न्यायका लागि आवाज उठाएका छन्।

सम्बन्धित समाचार