विश्वकपबाट बाहिरियो पोर्चुगल

0 Shares

काठमाडौं । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गतको खेलमा स्पेन विजयी भएको छ । पोर्चुगलविरुद्ध स्पेनले १-० गोल गर्दै अन्तिम ८ मा प्रवेश गरेको हो ।

अमेरिकाको डलास स्टेडियममा जारी खेलमा मिकेल मेरिनोको गोलमार्फत स्पेनले अग्रता लिएको हो । दोस्रो हाफको इन्जुरी समयमा फेरान टोरेसको पासमा मिकेलले गोल गरेका हुन् ।

खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो ।

सम्बन्धित समाचार