जुम्लामा भूकम्पको धक्का महसुस

0 Shares

काठमाडौं । जुम्लामा भूकम्पको धक्का महसुस भएको छ । आज बिहान ५ बजेर ३६ मिनेट जाँदा ४.१ म्याग्नेच्युडको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार जुम्लाको तम्ती आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

सम्बन्धित समाचार