बिचमै महाधिवेशन छाडेर काठमाडौं फर्किए बालेन

0 Shares

काठमाडौं । प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) चितवनमा जारी पार्टीको प्रथम महाधिवेशन छाडेर बुधबार काठमाडौं फर्किएका छन् ।

केन्द्रीय सदस्य पदका लागि मतदान गर्ने तयारी भइरहेका बेला उनी काठमाडौं फर्किएका हुन् । रास्वपाले आजसम्म महाधिवेशनको मिति तोकिएको थियो ।

सम्बन्धित समाचार