सिके राउतले गरे बालेनको प्रशंसा

0 Shares

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा उपस्थित भएका प्रतिनिधिहरूको प्रशंसा गरेका छन् । उनले पूर्वी नेपालको ताप्लेजुङदेखि सुदूरपश्चिमको दार्चुलासम्मका व्यक्तिहरू देश बनाउने अठोट लिएर चितवनको महाधिवेशनमा उपस्थित भएको भन्दै उनीहरूको प्रशंसा गरे ।

राउतले प्रधानमन्त्री बालेन्द्र शाहको क्षमता र नेतृत्वको समेत प्रशंसा गरेका छन् ।

महाधिवेशनमा उपस्थित भएका नेताहरू कुनै पद र प्रतिष्ठाका लागि आएको नभएर देशलाई समृद्ध बनाउनका लागि पार्टीलाई सहयोग गर्न आएको राउतको भनाइ थियो ।

सम्बन्धित समाचार