एमाले दलको बैठक

0 Shares

काठमाडौँ । नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ । केहीबेरअघि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक सुरु भएको हो ।

बैठकमा राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन र नयाँ बजेटबारे छलफल हुने जनाइएको छ ।

सम्बन्धित समाचार