0
Shares
काठमाडाैं । सरकारले संस्कृति तथा पर्यटन क्षेत्रका लागि अर्ब ३४ करोड बजेट विनियोजन गरेको छ । यस्तै नागरिक उड्ययन क्षेत्रका लागि २ अर्ब ९३ करोड बजेट विनियोजन भएको छ ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत उक्त बजेट विनियोजन भएको जानकारी गराएका हुन् ।