घोराही खानेपानी अध्यक्षमा धुर्व केसी निर्वाचित

0 Shares

काठमाडौं । दाङको घोराही खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा धुर्व केसी निर्वाचित भएका छन् । घोराही खानेपानीको ९ औं अधिवेशनबाट अध्यक्षमा केसी निर्वाचित भएका हुन् ।

वरिष्ठ उपाध्यक्षमा भरत पाण्डे, उपाध्यक्षमा खुमा खड्का, सचिवमा धर्मेन्द्र श्रेष्ठ र कोषाध्यक्षमा टिकाराम वली निर्वाचित भएका छन् ।  सदस्यमा चुर्नबहादुर वली, निरजकुमार कार्की, नविन पोखरेल, विन्दु पाण्डे, रेखा न्यौपाने र उषा सुवेदी निर्वाचित भएका छन् ।

सम्बन्धित समाचार