0
Shares
काठमाडौं । आज मंगलबार सुनचाँदीको भाउ घटेको छ । यस दिन सुनको भाउ तोलाको ३ हजार रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार हिजो सोमबार एक तोला सुनको मूल्य ३ लाख ५०० रुपैयाँ थियो, आज मंगलबार २ लाख ९७ हजार ५०० रुपैयाँमा झरेको छ ।
तोलाको १०० रूपैयाँले घटेर चाँदीको मूल्य ४ हजार ९४५ रुपैयाँ कायम भएको छ ।