0
Shares
काठमाडौं । आज आइतबार सुनचाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार एक तोला सुनको मूल्य २ लाख ९४ हजार रुपैयाँ रहेकोमा आज पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।
शुक्रबार चाँदीको मूल्य पनि तोलाको ४ हजार ८३० रुपैयाँ रहेकोमा आइतबार पनि सोही मूल्य कायम रहेको छ ।