अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च, अरू देशको विनिमय दर कति?

0 Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमय दर अमेरिकी डलर एकको खरिद दर १५१ रुपैयाँ ४१ पैसा र बिक्री दर १५२ रुपैयाँ ०१ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिद दर १७४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७५ रुपैयाँ ०१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर २०१ रुपैयाँ ४१ पैसा र बिक्रीदर २०२ रुपैयाँ २० पैसा, स्वीस फ्रयाङ्क एकको खरिद दर १८९ रुपैयाँ ९२ पैसा र बिक्री दर १९० रुपैयाँ ६७ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर १०४ रुपैयाँ ३७ पैसा र बिक्री दर १०४ रुपैयाँ ७९ पैसा, क्यानेडियन डलर एकको खरिद दर १०९ रुपैयाँ ३२ पैसा र बिक्रीदर १०९ रुपैयाँ ७५ पैसा, सिङ्गापुर डलर एकको खरिद दर ११७ रुपैयाँ ६४ पैसा र बिक्री दर ११८ रुपैयाँ १० पैसा तोकिएको छ ।

जापानी येन १० को खरिद दर नौ रुपैयाँ ४७ पैसा र बिक्रीदर नौ रुपैयाँ ५१ पैसा, चिनियाँ युआन एकको खरिद दर २१ रुपैयाँ ९१ पैसा र बिक्रीदर २१ रुपैयाँ ९९ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ४० रुपैयाँ ३५ पैसा र बिक्रीदर ४० रुपैयाँ ५१ पैसा, कतारी रियाल एकको खरिद दर ४१ रुपैयाँ ४४ पैसा र बिक्री दर ४१ रुपैयाँ ६१ पैसा कायम भएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 151.41 152.01
eur (European Euro)
1 174.32 175.01
gbp (UK Pound Sterling)
1 201.41 202.20
chf (Swiss Franc)
1 189.92 190.67
aud (Australian Dollar)
1 104.37 104.79
cad (Canadian Dollar)
1 109.32 109.75
sgd (Singapore Dollar)
1 117.64 118.10
jpy (Japanese Yen)
10 9.47 9.51
cny (Chinese Yuan)
1 21.91 21.99
sar (Saudi Arabian Riyal)
1 40.35 40.51
qar (Qatari Riyal)
1 41.44 41.61
thb (Thai Baht)
1 4.60 4.62
aed (UAE Dirham)
1 41.23 41.39
myr (Malaysian Ringgit)
1 37.73 37.88
krw (South Korean Won)
100 10.03 10.07
sek (Swedish Kroner)
1 16.05 16.11
dkk (Danish Kroner)
1 23.33 23.42
hkd (Hong Kong Dollar)
1 19.33 19.40
kwd (Kuwaity Dinar)
1 493.76 495.71
bhd (Bahrain Dinar)
1 401.57 403.16
omr (Omani Rial)
1 393.28 394.84

सम्बन्धित समाचार