अमेरिकी डलरको विनिमय दर उच्च, अरू देशको दर कति?

0 Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमय दर अनुसार अमेरिकी डलरको मूल्य सामान्य रुपमा घटेको छ । युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्कको मूल्य भने बढेको छ ।

निर्धारित विनिमय दर अमेरिकी डलर एकको खरिद दर १४९ रुपैयाँ ८९ पैसा र बिक्री दर १५० रुपैयाँ ४९ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिद दर १७३ रुपैयाँ ७७ पैसा र बिक्री दर १७४ रुपैयाँ ४७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर २०० रुपैयाँ ९७ पैसा र बिक्री दर २०१ रुपैयाँ ७८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिद दर १९० रुपैयाँ ४२ पैसा र बिक्री दर १९१ रुपैयाँ १८ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर १०४ रुपैयाँ ४९ पैसा र बिक्री दर १०४ रुपैयाँ ९१ पैसा, क्यानेडियन डलर एकको खरिद दर १०९ रुपैयाँ ०९ पैसा र बिक्री दर १०९ रुपैयाँ ५२ पैसा, सिङ्गापुर डलर एकको खरिद दर ११७ रुपैयाँ १९ पैसा र बिक्री दर ११७ रुपैयाँ ६६ पैसा तोकिएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 149.89 150.49
eur (European Euro)
1 173.77 174.47
gbp (UK Pound Sterling)
1 200.97 201.78
chf (Swiss Franc)
1 190.42 191.18
aud (Australian Dollar)
1 104.49 104.91
cad (Canadian Dollar)
1 109.09 109.52
sgd (Singapore Dollar)
1 117.19 117.66
jpy (Japanese Yen)
10 9.45 9.48
cny (Chinese Yuan)
1 21.75 21.83
sar (Saudi Arabian Riyal)
1 39.93 40.09
qar (Qatari Riyal)
1 41.03 41.19
thb (Thai Baht)
1 4.60 4.62
aed (UAE Dirham)
1 40.80 40.97
myr (Malaysian Ringgit)
1 37.88 38.04
krw (South Korean Won)
100 10.01 10.05
sek (Swedish Kroner)
1 16.08 16.14
dkk (Danish Kroner)
1 23.26 23.35
hkd (Hong Kong Dollar)
1 19.15 19.23
kwd (Kuwaity Dinar)
1 488.88 490.83
bhd (Bahrain Dinar)
1 397.01 398.60
omr (Omani Rial)
1 389.32 390.88

सम्बन्धित समाचार