अमेरिकी डलरको विनिमय दर अहिलेसम्मकै उच्च

0 Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

निर्धारण गरिएको विनिमय दरअनुसार अमेरिकी डलर, युके पाउण्ड स्ट्रलिङ र स्वीस फ्रयाङ्कको भाउ आज उकालो लागेको छ । लगातार उकालो लाग्दै आएको अमेरिकी डलर एकको खरिद दर १५० रुपैयाँ ०७ पैसा र बिक्री दर १५० रुपैयाँ ६७ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिद दर १७३ रुपैयाँ ५३ पैसा र बिक्री दर १७४ रुपैयाँ २३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर २०० रुपैयाँ ५० पैसा र बिक्री दर २०१ रुपैयाँ ३० पैसा, स्वीस फ्रयाङ्क एकको खरिद दर १९० रुपैयाँ २५ पैसा र बिक्री दर १९१ रुपैयाँ ०१ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर १०४ रुपैयाँ ८५ पैसा र बिक्री दर १०५ रुपैयाँ २७ पैसा, क्यानेडियन डलर एकको खरिद दर १०९ रुपैयाँ २५ पैसा र बिक्री दर १०९ रुपैयाँ ६९ पैसा, सिङ्गापुर डलर एकको खरिद दर ११७ रुपैयाँ ३९ पैसा र बिक्री दर ११७ रुपैयाँ ८६ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिद दर नौ रुपैयाँ ४५ पैसा र बिक्री दर नौ रुपैयाँ ४९ पैसा, चिनियाँ युआन एकको खरिद दर २१ रुपैयाँ ७८ पैसा र बिक्री दर २१ रुपैयाँ ८६ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३९ रुपैयाँ ९७ पैसा र बिक्री दर ४० रुपैयाँ १३ पैसा, कतारी रियाल एकको खरिद दर ४१ रुपैयाँ ०६ पैसा र बिक्री दर ४१ रुपैयाँ २२ पैसा कायम भएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 150.07 150.67
eur (European Euro)
1 173.53 174.23
gbp (UK Pound Sterling)
1 200.50 201.30
chf (Swiss Franc)
1 190.25 191.01
aud (Australian Dollar)
1 104.85 105.27
cad (Canadian Dollar)
1 109.25 109.69
sgd (Singapore Dollar)
1 117.39 117.86
jpy (Japanese Yen)
10 9.45 9.49
cny (Chinese Yuan)
1 21.78 21.86
sar (Saudi Arabian Riyal)
1 39.97 40.13
qar (Qatari Riyal)
1 41.06 41.22
thb (Thai Baht)
1 4.62 4.64
aed (UAE Dirham)
1 40.86 41.02
myr (Malaysian Ringgit)
1 38.09 38.25
krw (South Korean Won)
100 10.06 10.10
sek (Swedish Kroner)
1 15.99 16.06
dkk (Danish Kroner)
1 23.22 23.32
hkd (Hong Kong Dollar)
1 19.16 19.24
kwd (Kuwaity Dinar)
1 489.47 491.42
bhd (Bahrain Dinar)
1 397.48 399.07
omr (Omani Rial)
1 389.79 391.35

सम्बन्धित समाचार