बालेन्द्रको निर्वाचन खर्च १४ लाख १७ हजार रूपैयाँ

0 Shares

काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाह ९बालेन० ले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गरेका उनले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ ९वा सम्बन्धित निर्वाचन० को लागि आयोगमा बुझाएका हुन् ।जसमा उनले कुल १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च गरेको उल्लेख गरेका छन् । उनले सबैभन्दा बढी चुनावी घरदैलोका क्रममा ५ लाख ८० हजार खर्च गरेको उल्लेख गरेका छन् ।

त्यसपछि बालेन्द्रले २ सवारीसाधन भाडा र इन्धन खर्चका लागि २ लाख ९३ हजार लगानी गरेको उल्लेख गरेका छ्न् ।

सम्बन्धित समाचार