पूर्वप्रधानमन्त्री माधव नेपालको हार निश्चित, रास्वपाको जित पक्का

0 Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक तथा पूर्व प्रधानमन्त्री माधव नेपाल रौतहट १ मा पाँचौँ स्थानबाट चौथोमा उक्लिएका छन् ।

यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजेश चौधरी २७६७३ मतले अग्रस्थानमा छन् । उनलाई एमालेका अजय गुप्ताले १०४१० मतले पछ्याउँदा नेपाली कांग्रेसका अनिलकुमार झाले ७८७७ मतले ल्याएका छन् ।

नेपालले ७५१० मतले ल्याएका छन् । जसपाका योगेन्द्र राय यादवले पनि ७५१० मत पाएका छन् । अब त्यहाँ २९०९ मतको गणना बाँकी छ ।

सम्बन्धित समाचार