0
Shares
काठमाडौं । सल्यानमा पनि मतगणना सुरु भएको छ । सर्वदलीय बैठक सकिएसँगै मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कुमाखबाट मतगणना सुरु भएको हो । यहाँ नेपाली कम्युनिस्ट पार्टी नेकपाबाट रमेश मल्ल, नेकपा एमालेबाट गुलावजंग शाह, नेपाली कांग्रेसबाट केशबहादुर विष्ट, रास्वपाबाट ललित चन्द लगायतका उम्मेदवारहरू चुनावी मैदनामा छन् ।