0
Shares
काठमाडौं । पाल्पा क्षेत्र नं १ मा हालसम्म २५१९ मत गणना भएको छ। प्राप्त परिणामअनुसार रास्वपाका विमल पन्त अग्रस्थानमा रहेका छन् । उनले १३०७ मत प्राप्त गरेका छन्। यस्तै नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारहरू पछाडि परेका छन्।
विस्तृत परिणाम यस्तो छ ।
नारायण प्रसाद आचार्य (एमाले) – ५५४ मत
सन्दीप राना (रुख) – ३२२ मत