लगातार बढ्दै सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

0 Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । आइतबार ५०० रुपैयाँले बढेको सुनको मूल्य सोमबार ४०० रुपैयाँले बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आज तेजावी सुनको मूल्य प्रतितोला एक एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार सोमबार चाँदी एक हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदीको मूल्य एक हजार ४३० रुपैयाँ कायम भएको थियो ।

सम्बन्धित समाचार