बाबुरामले फिर्ता लिए उम्मेदवारी

0 Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा २ मा दिएको उम्मेदवारी फिर्ता लिएका छन्। उनले प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट उम्मेदवारी दिएका थिए। नेकपाबाट लेखनाथ न्यौपानेले उम्मेदवारी दिएका छन् ।

बाबुरामले लेखनाथलाई सहयोग गर्न आग्रह गरेका थिए । अन्तमा लेखनाथले उम्मेदवारी फिर्ता लिएर बाबुरामलाई नसघाउने बचन दिएपछि चुनावी मैदान छोडेका हुन् । बाबुराम गोरखाबाट २०६४ सालदेखि २०७४ सालसम्म लगातार चुनाव जित्दै आएका थिए ।

सम्बन्धित समाचार