म्यादी प्रहरीको भर्ना खुल्यो, एक लाख ३३ हजार ९८० जना माग

0 Shares

काठमाडौं । सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न म्यादी प्रहरीका लागि भर्ना खुलाएको छ ।

प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग, भर्ना छनोट शाखाले सूचना जारी गर्दै एक लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी माग गरेको छ ।

भर्नाका लागि पुस २५ गते शुक्रबारदेखि फागुन १ गतेसम्म दर्खास्त दिन सकिनेछ ।

सम्बन्धित समाचार