0
Shares
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता सुदेश पराजुली दुई निर्वाचन क्षेत्र नम्बरबाट सिफारिस भएका छन् ।
नेता पराजुली काठमाडौं निर्वाचन क्षेत्र नं. ६ र भोजपुरबाट सिफारिस भएका हुन् । काठमाडौं र भोजपुर जिल्ला कमिटीको बैठकबाट अनेरास्ववियू केन्द्रीय कमिटीका पूर्वअध्यक्ष पराजुलीलाई सिफारिस गरेको हो ।