रामबहादुर थापाले मागे उपाध्यक्षका लागि भोट

0 Shares

काठमाडौँ । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनमा उपाध्यक्ष पदमा लागि रामबहादुर थापाले महाधिवेशन प्रतिनिधिसंग भोट मागेका छ्न ।

पार्टी अध्यक्षका उम्मेदवार केपि शर्मा ओली गुटबाट थापाले उपाध्यक्षका लागि सामाजिक सन्जालबाट भोट मागेका हुन।

थापाले अमुल्य मतकाे अपेक्षासहित साथ, सहयोग र सहकार्यका लागि आग्रह गरेका छ्न । थापा दोस्रो पटक उपाध्यक्ष पदका लागि भोट मागेका हुन । उनी एमालेभित्र माओवादी गुटका माथिल्लो तहका नेता हुन ।

सम्बन्धित समाचार