पश्चिम वायुको आंशिक प्रभाव, यस्तो छ देशभरको मौसम

0 Shares

काठमाडौं । हाल नेपालमा पश्चिम वायुको आंशिक प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहेको छ ।

दिउँसो कोशी प्रदेशको हिमाली भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

सम्बन्धित समाचार