रघु पन्तले भने- उपाध्यक्ष पदमा म ‘विवेकको उम्मेदवार’, ईश्वर प्यानलमा समेट्ने प्रयास

0 Shares

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनमा स्थायी कमिटी सदस्य तथा पूर्वशिक्षा मन्त्री रघुजी पन्त उपाध्यक्षमा उम्मेदवार बनेका छन् । आफू उपाध्यक्ष पदमा विवेकको उम्मेदवार बनेको भन्दै सबै पक्षसँग सहयोगको अपेक्षा राखेको बताए ।

उनी केपी शर्मा ओलीको टीमबाट खुला केन्द्रीय सदस्यको उम्मेदवार प्रस्तावित थिए । यसअघि नवौं महाधिवेशनमा उपमहासचिव हारेका पन्त पछिल्लो समय ओलीनिकट मानिन्थे ।

पन्तलाई ईश्वर पोखरेल पक्षले उपाध्यक्षमा समेट्ने सम्भावना छ ।

सम्बन्धित समाचार