ईश्वर पोखरेलले दिए एमाले अध्यक्षमा उम्मेदवारी

0 Shares

काठमाडौँ ।  नेकपा (एमाले)को नेता ईश्वर पोखरेलले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।

काठमाडौँको भृकुटीमण्डपस्थित महाधिवेशनस्थितल पुगेर पोखरेलले सोमबार अपराह्न उम्मेदवारी दिएका हुन्। सञ्चारकर्मीसँग कुराकानी गर्दै पोखरेलले पार्टीलाई विधि र पद्धतिअन्तर्गत ठिक ढंगले चलाउन आफू अध्यक्ष पदको उम्मेदवार बनेको बताए।

 

सम्बन्धित समाचार