यी हुन् ईश्वर पोखरेल प्यानलका पदाधिकारी टिम

0 Shares

काठमाडौँ ।   नेकपा एमालेको जारी ११औं महाधिवेशनअन्तर्गत अध्यक्ष दाबेदार ईश्वर पोखरेलले आफ्नो पदाधिकारीको टिम लगभग टुंग्याएका छन्।

उनी केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्दैछन्। ओलीले सबै पदाधिकारीको पदमा उम्मेदवार टुंग्याइसकेका छन्। तर पोखरेलको टिमका पाँचवटा पदमा कुनै उम्मेदवार नहुने भएको छ।

अहिलेसम्म पोखरेलले फाइनल गरेको टिम यस्तो छ —

अध्यक्ष : ईश्वर पोखरेल

उपाध्यक्ष :
१. बिन्दा पाण्डे
२. परशुराममेघी गुरूङ
३. गोकर्ण विष्ट
४. अरूण नेपाल

महासचिव :

सुरेन्द्र पाण्डे

उपमहासचिव :

१. योगेश भट्टराई
२. वैजनाथ भट्टराई

सचिव :

१. गोकुल बाँस्कोटा
२. कर्ण थापा
३. ठाकुर गैरे
४. रचना खड्का
५. विनोद ढकाल
६. पुरूषोत्तम पौडेल
७. कृष्णगोपाल श्रेष्ठ

सम्बन्धित समाचार