रोहित पौडेलले लिए एकै ओभरमा दुई विकेट

0 Shares

काठमाडौं । नेपालविरुद्धको दोस्रो एक दिवसीय प्रतियोगितामा क्यानडाको चौथो विकेट गुमेको छ ।

क्यानडाको चौथो विकेट कप्तान रोहित पौडेलले लिएका हुन् । उनले एकै ओभरमा दुई विकेट लिएका हुन्

उनले क्यानडाका चौथो नम्बरका ब्याट्सम्यान निकोलस कीर्तनलाई २० रनमा विकेटकिपर आसिफ शेखद्वारा स्टम्पिङ गराएका हुन् । निकोलस कीर्तनले पेभेलियन फर्किनुअघि २९ बलमा दुई चौका हिर्काए ।

सम्बन्धित समाचार