नबिल बैंकले आफ्नो शेयरधनी दिने लाभांश घोषणा

0 Shares

काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

मंसिर १९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने घोषणा गरेको हो । बैंकले हाल कायम चुक्ता पुँजीको १२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि लाभांश वितरण हुने छ ।

सम्बन्धित समाचार