फेरि सर्यो कांग्रेस केन्द्रीय कार्य समिति बैठक

0 Shares

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठकको मिति पुनः परिवर्तन भएको छ ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलाअनुसार मंसिर १ गते दिउँसो ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भनिएको बैठक मंसिर ४ गते बिहीबार दिउँसो २ बजे बस्ने भएको छ ।

उक्त बैठकमा केन्द्रीय कार्य समितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सात वटै प्रदेश कार्य समितिका सभापतिको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उनले जानकारी दिए ।

सम्बन्धित समाचार