कांग्रेस केन्द्रीय कार्य समिति बैठकको स्थगित

0 Shares

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक स्थगित भएको छ । आज शनिबार बस्ने भनिएको बैठक स्थगित भएको हो ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारीअनुसार शनिबार दिउँसो २ बजे बस्ने भनिएको बैठक आगामी मंसिर १ गते सोमबार दिउँसो २ बजे बस्ने छ ।

बैठकमा केन्द्रीय कार्य समितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश कार्य समितिका सभापतिको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उनले जानकारी दिए ।

सम्बन्धित समाचार