यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

0 Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रूपैयाँ ६३ पैसा र बिक्रीदर १४१ रूपैयाँ २३ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ५३ पैसा र बिक्रीदर १६४ रुपैयाँ २३ पैसा रहने छ । यस्तै, आज पाउन्ड स्ट्रलिङ एकको खरिद दर १८७ रूपैयाँ ८७ पैसा र बिक्रीदर १८८ रूपैयाँ ६७ पैसा, स्विस फ्रयाङ्क एकको खरिद दर १७५ रूपैयाँ ७३ पैसा र बिक्रीदर १७६ रूपैयाँ ४८ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ९१ रूपैयाँ ६८ पैसा र बिक्रीदर ९२ रूपैयाँ ०७ पैसा, क्यानेडियन डलर एकको खरिद दर १०० रूपैयाँ २० पैसा र बिक्रीदर १०० रूपैयाँ ६२ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०८ रूपैयाँ ५१ पैसा र बिक्रीदर १०८ रूपैयाँ ९७ पैसा निर्धारण गरिएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 140.63 141.23
eur (European Euro)
1 163.53 164.23
gbp (UK Pound Sterling)
1 187.87 188.67
chf (Swiss Franc)
1 175.73 176.48
aud (Australian Dollar)
1 91.68 92.07
cad (Canadian Dollar)
1 100.20 100.62
sgd (Singapore Dollar)
1 108.51 108.97
jpy (Japanese Yen)
10 9.29 9.33
cny (Chinese Yuan)
1 19.73 19.82
sar (Saudi Arabian Riyal)
1 37.50 37.66
qar (Qatari Riyal)
1 38.58 38.75
thb (Thai Baht)
1 4.32 4.34
aed (UAE Dirham)
1 38.29 38.45
myr (Malaysian Ringgit)
1 33.23 33.37
krw (South Korean Won)
100 9.88 9.93
sek (Swedish Kroner)
1 14.83 14.89
dkk (Danish Kroner)
1 21.90 21.99
hkd (Hong Kong Dollar)
1 18.09 18.17
kwd (Kuwaity Dinar)
1 458.16 460.12
bhd (Bahrain Dinar)
1 373.05 374.64
omr (Omani Rial)
1 365.25 366.81

सम्बन्धित समाचार