0
Shares
काठमाडौं । वान्ता भएर अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेल डिस्चार्ज भएका छन् ।
शनिबार स्वास्थ्यमा समस्या उत्पन्न भएपछि उनी महारागञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए ।
राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या आएपछि शनिबार बिहान जेनजीहरूसँगको छलफल आजका लागि सारिएको थियो ।