एमाले बैठक विहान ११ बजे बस्दै

0 Shares

काठमाडौँ । नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दै छ । अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि हिजो शनिबारको लागि बोलाइएको बैठक स्थगित भएकोमा आइतबार बिहान ११ बजेका बस्ने भएको हो ।

पार्टी सचिवालयमा अध्यक्ष ओली अल्पमतमा रहेको नेताहरुले बताएका छन् । पार्टीमा ओली अल्पमतमा भएपछि समस्यामा पर्ने बताएको छ ।

यसअघि शुक्रबार बसेको सचिवालय बैठकमा पार्टीको महाधिवेशन छिट्टै आयोजना गर्नेबारे विस्तृत छलफल गर्दै महाधिवेशनमार्फत उठेका सबै प्रश्नको समाधान खोज्ने र नयाँ ढङ्गले पार्टीलाई अघि बढाउने निष्कर्ष निकालेको थियो ।

सम्बन्धित समाचार