0
Shares
काठमाडौं । काठमाडौं महानगर ७ बौद्ध स्थित भाटभटेनी सुपरमार्केटमा जलेको अवस्थामा ६ जनाको शव फेला परेको छ ।
पूर्ण रूपमा जलेको अवस्थामा ६ जनाको कङ्काल भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको हो ।
शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।