0
Shares
काठमाडौँ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।
बैशाख ५ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। सो निर्णयसँगै बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण पनि पारित गरेको छ।
लघुवित्तको शेयर मंगलबार ६८० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।