बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?

0 Shares

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ८०० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९६ हजार ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

यता, चाँदीको मूल्य प्रतितोला दुई हजार ३१५ रुपैयाँमा किनबेच भइरहेको हो ।

सम्बन्धित समाचार