0
Shares
काठमाडौँ । काठमाडौँ उपत्यकाको केही क्षेत्रमा आइतबार साँझ मुसलधारे वर्षा भएको छ।
साँझपख अचानक बदली आएपछि काठमाडौंको केही आसपासका क्षेत्रमा केही समय भारी वर्षा भएको हो ।