बालनेले गुरागाईंलाई नगर सभामा पनि गरेनन् सम्बोधन

0 Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम कार्यपालिकामा प्रस्तुत भएको छ ।

आइतबार महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन०ले नगरसभामा नीति तथा कार्यक्रम पढ्न सुरु गरेका हुन् । तर नगरसभाको सदस्य सचिव रहेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई उनले सम्बोधन गरेनन् ।

उनले शुक्रबार भएको कार्यपालिका वैठकमा पनि सम्बोधन गरेका थिएनन् । बालेन र गुरागाईंबीच विवाद रहँदै आएको छ ।

सम्बन्धित समाचार