यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

0 Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज जेठ २५ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार अमेरिकी डलर एकको खरीददर १३६.७१ रूपैयाँ र बिक्रीदर १३७.३१ रूपैयाँ कायम भएको छ।

त्यस्तै युरोपियन युरो एकको खरीददर १५६.१३ रूपैयाँ र बिक्रीदर १५६.८१ रूपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरीददर १८५.१४ रूपैयाँ र बिक्रीदर १८५.९५ रूपैयाँ, स्वीस फ्र्याङ्क एकको खरीददर १६६.४२ रूपैयाँ र बिक्रीदर १६७.१५ रूपैयाँ रहेको छ।

अष्ट्रेलियन डलर एकको खरीददर ८८.७८ रूपैयाँ र बिक्रीदर ८९.१७ रूपैयाँ, क्यानेडियन डलर एकको खरीददर ९९.९० रूपैयाँ र बिक्रीदर १००.३४ रूपैयाँ, सिङ्गापुर डलर एकको खरीददर १०६.३१ रूपैयाँ र बिक्रीदर १०६.७७ रूपैयाँ निर्धारण गरिएको छ।

सम्बन्धित समाचार