यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

0 Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मद्राको विनिमय दर निर्धारण गरेका छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३७ रुपैयाँ १५ पैसा र बिक्री दर १३७ रुपैयाँ ७५ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिद दर १५६ रुपैयाँ १२ पैसा र बिक्री दर १५६ रुपैयाँ ८१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १८५ रुपैयाँ ४१ पैसा र बिक्री दर १८६ रुपैयाँ २२ पैसा, स्विस फ्र्याङ्क एकको खरिद दर १६६ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६७ रुपैयाँ २६ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ८३ पैसा र बिक्री दर ८९ रुपैयाँ २१ पैसा, क्यानेडियन डलर एकको खरिद दर १०० रुपैयाँ तीन पैसा र बिक्री दर १०० रुपैयाँ ४६ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०६ रुपैयाँ ३५ पैसा र बिक्री दर १०६ रुपैयाँ ८२ पैसा निर्धारण गरिएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 137.15 137.75
eur (European Euro)
1 156.12 156.81
gbp (UK Pound Sterling)
1 185.41 186.22
chf (Swiss Franc)
1 166.54 167.26
aud (Australian Dollar)
1 88.83 89.21
cad (Canadian Dollar)
1 100.03 100.46
sgd (Singapore Dollar)
1 106.35 106.82
jpy (Japanese Yen)
10 9.51 9.55
cny (Chinese Yuan)
1 19.08 19.16
sar (Saudi Arabian Riyal)
1 36.57 36.73
qar (Qatari Riyal)
1 37.62 37.79
thb (Thai Baht)
1 4.19 4.21
aed (UAE Dirham)
1 37.34 37.50
myr (Malaysian Ringgit)
1 32.29 32.43
krw (South Korean Won)
100 10.04 10.09
sek (Swedish Kroner)
1 14.27 14.33
dkk (Danish Kroner)
1 20.93 21.03
hkd (Hong Kong Dollar)
1 17.48 17.55
kwd (Kuwaity Dinar)
1 447.48 449.44
bhd (Bahrain Dinar)
1 363.79 365.38
omr (Omani Rial)
1 356.26 357.82

सम्बन्धित समाचार