आज सुनको मूल्य ५ हजार ३०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

0 Shares

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य उच्च अकंले बढेको छ ।

सुन तोलामा एकैदिन पाँच हजार ३०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ८९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदी तोलामा एक हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको हो ।

सम्बन्धित समाचार