यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

0 Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्रको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ १२ पैसा र बिक्रीदर १३६ रुपैयाँ ७२ पैसा कायम भएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ९७ पैसा र बिक्रीदर १५५ रुपैयाँ ६५ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८१ रुपैयाँ २५ पैसा र बिक्रीदर १८२ रुपैयाँ ०५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६४ रुपैयाँ ८६ पैसा र बिक्रीदर १६५ रुपैयाँ ५९ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८९ पैसा र बिक्रीदर ८७ रुपैयाँ २८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ २१ पैसा र बिक्रीदर ९८ रुपैयाँ ६४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ ७९ पैसा र बिक्रीदर १०४ रुपैयाँ २५ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

केन्द्रीय बैंकले जापानी येन १० को खरिददर नौ रुपैयाँ ५६ पैसा र बिक्रीदर नौ रुपैयाँ ६० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८ रुपैयाँ ७६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ २९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५१ पैसा तोकेको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 136.12 136.72
eur (European Euro)
1 154.97 155.65
gbp (UK Pound Sterling)
1 181.25 182.05
chf (Swiss Franc)
1 164.86 165.59
aud (Australian Dollar)
1 86.89 87.28
cad (Canadian Dollar)
1 98.21 98.64
sgd (Singapore Dollar)
1 103.79 104.25
jpy (Japanese Yen)
10 9.56 9.60
cny (Chinese Yuan)
1 18.67 18.76
sar (Saudi Arabian Riyal)
1 36.29 36.45
qar (Qatari Riyal)
1 37.35 37.51
thb (Thai Baht)
1 4.07 4.09
aed (UAE Dirham)
1 37.06 37.22
myr (Malaysian Ringgit)
1 31.13 31.26
krw (South Korean Won)
100 9.49 9.53
sek (Swedish Kroner)
1 14.19 14.25
dkk (Danish Kroner)
1 20.76 20.85
hkd (Hong Kong Dollar)
1 17.54 17.62
kwd (Kuwaity Dinar)
1 444.05 446.01
bhd (Bahrain Dinar)
1 361.12 362.72
omr (Omani Rial)
1 353.54 355.09

 

सम्बन्धित समाचार