बालुवाटारमा मन्त्रिपरिषद् बैठक

0 Shares

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी छ । बैठक निर्धारित समयभन्दा करिब साढे २ घण्टा ढिलागरी शुरू भएको हो ।

साँझ ५ बजेका लागि बैठक आह्वान भएपनि प्रधानमन्त्री र मन्त्रीहरूको कार्यव्यस्तताले ढिलागरी शुरू भएको हो ।

 

सम्बन्धित समाचार