प्रि ओपन सेसन अपडेटः साढे २ अंक बढ्यो नेप्से

0 Shares

काठमाडौँ । साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे २ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार १०.८३ अंक घटेर २०३०.८६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.५६ अंक बढेर २०३३.४२ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.७३ अंक बढेको छ।

बिहीबार प्रि ओपन सेसनमा २९ स्टकको ५ लाख २६ हजार ७ रुपैयाँबराबरको १ हजार ७७ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये १२ स्टकको मूल्य बढेको छ भने १४ स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

सम्बन्धित समाचार