कांग्रेस संसदीय दलको बैठक जारी

0 Shares

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक बसिरहेको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बैठक सुरु भएको हो । दुई दिन चल्ने बैठकमा संसद्को हिउँदे अधिवेशनबारै छलफल हुने बताइएको छ ।

यसअघि शनिबार सभापति शेरबहादुर देउवालगायत पदाधिकारी र मन्त्रीहरूबीच पनि अध्यादेशबारे छलफल भएको थियो ।

सम्बन्धित समाचार